आजदेखि नयाँ मुलुकी ऐन लागू, खुसीयालीमा दीपावली गरिँदै

काठमाडौं । एक सय ६५ वर्ष पूरानो मुलुकी ऐनलाई विस्थापित गर्दै आजदेखि नयाँ मुलुकी ऐन लागू भएको छ । संसदले गएको साउन २६ गते पारित गरेको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता आजबाट लागू भएको हो । यी दुई संहिताका कार्यविधि कानुन, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन र केही नेपाल समायोजन … Continue reading आजदेखि नयाँ मुलुकी ऐन लागू, खुसीयालीमा दीपावली गरिँदै